Logo

प्राइभेट इक्विटी एसोसिएसनको अध्यक्षमा पाण्डे, चुनियो ५ सदस्यीय कार्यसमिति

काठमाडौं । नेपाल प्राइभेट इक्विटी एसोसिएसनको अध्यक्षमा सिद्धान्तराज पाण्ड चयन भएका छन् । संघ आज सम्पन्न पहिलो वार्षिक साधारणसभाले पाण्डेलाई अध्यक्षमा चयन गरेको हो । नवनियुक्त अध्यक्ष पाण्डेले बिजनेश अक्सिजन (बीओर) बाट प्रतिनिधित्व गर्ने छन् । यसैगरी संघको सदस्यहरुमा ग्लोबल इक्विटी फण्डका तर्फबाट डा. मनिष थापा, प्रभु क्यापिटलका तर्फबाट दिनेश थकाली, डोल्मा इम्प्याक्ट फण्डका तर्फबाट…