Logo

गहुँमा भारतीय प्रतिवन्ध : बन्द हुने अवस्थामा मैदा उद्योग, विस्कुट, चाउचाउ उद्योगसमेत समस्यामा

काठमाडौं । भारतले गत बैशाख ३० देखि लगाएको गहुँ आयात प्रतिवन्धका कारण नेपालका मैदा उद्यो अप्ठ्यारोमा परेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाल मैदा उद्योग संघले शतप्रतिशत उद्योगहरु बन्द हुने अवस्थामा पुगेको बताएको हो ।भारतले गहुँ आयातमा लगाएको प्रतिवन्धसँगै नेपालमा मैदा र आँटालाई कच्चा पदार्थको रुपमा प्रयोग गरी उत्पादन हुने चाउचाउ, विस्कुट, बेकरीउद्योगलगायत…