Logo

भिभोद्वारा नेपालमा नयाँ मोडलको वाई ०२ मोवाइल सार्वजनिक

काठमाडौँ । अग्रणी विश्वव्यापी टेक्नोलोजी ब्रान्डले भिभोले वाई सिरिजमा नयाँ मोडल वाई ०२ सार्वजनिक गरेको छ । यो नयाँ स्मार्टफोनले युवा ग्राहकहरूलाई सुलभ मूल्य दायरामा नवीन तथा सुविधायुक्त विशेषताहरू प्रदान गर्ने कम्पनीको दाबी छ । वाई ०२ मा दिनभरिका कामहरू सहजै पूरा गर्न लामो समयसम्म चल्ने ५ हजार एमएएच विशाल ब्याट्री, पर्याप्त स्टोरेजका लागि २…