Logo

धितो लिलामी नभएपछि तनावमा बैंकर, गैर बैंकिङ सम्पति बढ्दा उच्च जोखिममा बैंक

काठमाडौं । बैंकहरुको लिलामीमा निकालेको धितो सकार्ने व्यक्ति नभएपछि पछिल्लो समय गैर बैंकिङ सम्पति बढेको छ । बैंकहरुले ऋणीले धितोवापत राखेको घर जग्गा लिलामीका लागि पटक–पटक सूचना प्रकाशित गरेपनि उक्त धितो सकार्नका लागि आवेदनै नपरेपछि बैंकहरुले नै सकार्ने क्रम बढेको हो । ‘ऋणीले कर्जा नतिरेपछि उनीहरुले कर्जा लिँदा राखेको धितो लिलामीका लागि पत्रिकामा पटक पटक…