Logo

नेपाल भ्रष्टाचार व्याप्त मुलुकको सूचीमा, डेनमार्कमा सबैभन्दा कम र सोमालियामा सबैभन्दा बढी भ्रष्टाचार

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले नेपाललाई उच्च भ्रष्टाचार हुने मुलुकको सूचीमा राखेको छ । टीआईले आज भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक गर्दै नेपालाई भ्रष्टाचार व्याप्त मुलुकको सूचीमा राखेको हो । टीआईको तथ्यांक अनुसार नेपालले सन् २०२१ को तुलनामा केही सुधार गर्दै सन् २०२२ मा ३४ अंक प्राप्त गरी ११० औं स्थानमा उक्लिएको छ । तर यो…