Logo

फेब्रुअरीलाई ‘आयोडिन मन्थ’ का रूपमा मनाइने, आयोडिनयुक्त नुनको प्रवर्द्धनको उद्देश्य

काठमाडौं । सरकारले फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’ का रूपमा मनाउने भएको छ। फेब्रुअरी महिनालाई आयोडिनको कमीले हुने विकृतीसम्बन्धी जनचेतना जगाउने महिनाको रुपमा एक महिना चेतानामूलक गतिविधि गर्न लागिएको हो। आयोडिनयुक्त नुनको प्रवर्द्धन तथा यससम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोडिनको कमीबाट हुने विकृति निवारणसम्बन्धी जनचेतना जगाउने उद्देश्यअनुरूप फेब्रुअरी महिनालाई आयोडिनको कमीले हुने विकृतिहरुसम्बन्धी जनचेतना जगाउने महिनाका…