Logo

राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय युवा परिषदबीच सम्झौता, युवालाई उद्यमशीलता विकास तालिम सञ्चालन गरिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय युवा परिषद्बीच सम्झौता भएको छ । युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा दुई निकायबीच बिहीबार सम्झौता भएका हो । सम्झौतापत्रमा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता पछि…