Logo

उर्जा क्षेत्रमा स्वदेशी लगानीकर्ताको आकर्षण उच्च, छ महिनामा ८९ अर्बको लगानी प्रतिवद्धता

काठमाडौं । बजार र प्रतिफलका हिसाबले अवसरका रुपमा रहेको नेपालको उर्जा क्षेत्रमा लगानीकर्ताको आकर्षण उच्च देखिएको छ । चालू आर्थिक बर्षको ६ महिना अर्थात गत साउनदेखि पुस मसान्तसम्म नेपालमा उर्जा क्षेत्रमा मात्रै ८९ अर्ब रुपैयाँ बढीको लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा २७ उर्जामुलक परियोजनामार्फत उक्त स्वदेशी लगानी प्रतिवद्धता…