Logo

आइएमई पेको भ्यालेन्टाइन अफर, सामसुङ स्मार्टफोन जित्ने मौका

काठमाडौं । आइएमई पेले मन्थ अफ लभ अफर सञ्चालनमा सार्वजनिक गरेको छ । अफर अनुसार आइएमई पे एपमा अफर अवधिभरी कम्तीमा ३ वटा विभिन्न कारोवारको भुक्तानी गरे पश्चात ५ जनाले सामसुङ् स्मार्टफोन जित्ने मौका पाउनेछन् । भ्यालेन्टाइन मनाइने महिना भएकाले अफरको नामाकरण पनि त्यसै अनुसार गरिएको उक्त अफर यही फेब्रुवरी ३ बाट शुरु भइ २०२३…