Logo

रिद्धि सिद्धि सिमेन्टको सामाजिक उत्तरदायित्व, एक दिने स्वास्थ्य शिविर आयोजना

काठमाडौं । रिद्धि सिद्धि सिमेन्टको आयोजनामा बुधबार एक दिने स्वास्थ्य शिविर सम्पन्न गरिएको छ। राक्सिराङ्ग गाउँपालिकाको कार्यालय र राक्सिराङ्ग गाउँपालिका वडा नं ४ को समन्वय तथा सहयोगमा आयोजित सो शिविरमा कलेज अफ मेडिकल साईन्ससको प्राविधिक सहयोग रहेको थियो। रिद्धि सिद्धि सिमेन्ट लिमिटेडका सिईओ गुण बहादुर खनालको प्रमुख आतिथ्यतामा संचालित उक्त शिविर कार्यक्रममा कलेज अफ मेडिकल…