Logo

सेबोन अध्यक्षको एक बर्षे कार्यकालको फेहरिस्त : वैदेशिक रोजगारीमा गएकालाई सेयरदेखि कमोडिटी मार्केटसम्म

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालले आफ्नो कार्यकालमा भएका उपलब्धिहरुको फेहरिस्त सार्वजनिक गरेका छन् । अध्यक्ष हमालले सोमबार एक विज्ञप्ति जारी गर्दै आफ्नो कार्यकालका प्रमुख उपलब्धिहरु सार्वजनिक गरेका हुन् । उनले जारी गरेको विज्ञप्तिमा वैदेशिक रोजगारीमा गएका नागरिकलाई आइपीओको सुविधादेखि टिएमएस संचालनसम्मका कुरा समेटिएको छ । विज्ञप्तिमा धितोपत्र लगानीकर्ताको बजारमा पहुँच…