Logo

प्रभु बैंकका सीईओविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार, शेरचनलाई सीईओको रुपमा काम गर्न बाटो खुला

काठमाडौं । पाटन उच्च अदालतले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन विरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यसअघि शेरचनलाई प्रभु बैंकको सीईओमा पुनः नियुक्त गरेसँगै उक्त निर्णय खारेज हुनु पर्ने माग गर्दै अधिवक्ता अनिता थापाले उच्च अदालत पाटनमा मुद्दा दायर गरेकी थिईन । सोही मुद्दा सुनुवाई गर्दै अदालतले अधिवक्ता थापाको…