Logo

डण्डी उत्पादनमा बढ्दो भ्यालु एड, स्पञ्ज आयात १११ प्रतिशतले बढ्दा एमएस ब्लेट ६६ प्रतिशतले घट्यो

काठमाडौं । सरकारले डण्डी उत्पादनका लागि आवश्यक कच्चा पदार्थको भन्सार शुल्कमा फरक दर कायम गरेसँगै नेपालमा उत्पादन हुने डण्डीमा भ्यालु एड बढेको छ । स्पञ्ज आइरन (बिलेट बनाउने कच्चा पदार्थ) र एमएस ब्लेटको भन्सार शुल्क एउटै हुँदा नेपालका डण्डी उद्योगहरुले एमएस ब्लेट (तयारी फलाम) ल्याएर डण्डी बनाउँदै आएका थिए । तर, पछिल्लो समय एमएस ब्लेटको…