Logo

चौधरी ग्रुपले भद्रपुर गोल्डकपको मुख्य प्रायोजन गर्ने, एक करोड ५० लाख खर्च लाग्ने अनुमान

काठमाडौं । झापाको सर्वाधिक पुरस्कार राशिको भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालनका लागि चौधरी ग्रुपले ‘मुख्य प्रायोजन’ गर्ने भएको छ । चौधरी ग्रुपको उत्पादन मुस्ताङ वियर र गोल्डकप आयोजकबीच मंगलबार भद्रपुरमा एक समारोहबीच मुख्य प्रायोजनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा हस्ताक्षर भएसँगै अब प्रतियोगिताको नाम ‘मुस्ताङ भद्रपुर झापा गोल्डकप’ रहनेछ । सम्झौतामा भद्रपुर झापा…