Logo

सुनको मूल्यमा १ सयको वृद्धि, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य बिहीबार बढ्दै प्रतितोला १ लाख ४ हजार ९ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ ।…