Logo

रविको राहदानीबारे छानविन शुरु, सरकारी वकिल कार्यालयले गर्‍यो तीन निकायमा पत्राचार

काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको राहदानीमाथि परेको जाहेरीका विषयमा अनुसन्धान थालेको छ । कार्यालयले विशेष जानकारीमार्फत यही माघ २४ गते रवि लामिछानेको राहदानी सम्बन्धमा जाहेरी परेको र सो विषयमा तीन निकायमा पत्राचार गरी कागजात मगाएको जानकारी दिएको छ । कार्यालयले अध्यागमन विभाग, जिल्ला…