Logo

एशियन हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि आजदेखि विक्रीमा, फागुन २ गतेसम्म मात्र विक्रीमा रहने

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो । यस अघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा आईपीओ बाँडफाँट गरिसकेको छ । कम्पनीले जारी पूँजी रू. ३४ करोड २४ दशमलव ७१ प्रतिशत दरको ८ लाख…