Logo

सनराइज फोकस्ड फण्डको १० करोड २० लाख इकाईको फाँडफाट

काठमाडौं । सनराइज फोकस्ड फण्डको इकाई बाँडफाँट भएको छ । सनराइज बैंक लिमिटेड कोष प्रबद्र्धक र सनराइज क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा सनराइज सामूहिक लगानी कोष अन्तर्गत १२ करोड इकाई मध्ये १० करोड २० लाख इकाईको शुक्रबार फाँडफाट भएको हो । कम्पनीले गत माघ १० गते कूल १२ करोड इकाईमध्ये १० करोड इकाई सर्वसाधारणका…