Logo

फागुन ५ गते देशभर आन्दोलन गर्ने व्यवसायीको घोषणा, सुनुवाई नभए तालाचावी बुझाउने

काठमाडौं । नेपालभरका उद्योगी व्यवसायीले देशभर आन्दोलनको घोषणा गरेका छन् । बैंकले लिएको चर्काे ब्याजदर, निजी क्षेत्रमाथि सरकारले गरेको ज्यादतिलगायतका विरुद्ध उद्योगी व्यापारीले आगामी फागुन ५ देखि आन्दोलन गर्ने घोषणा गरेका हुन् । उक्त आन्दोलनमा उद्योगी व्यवसायीहरूका छाता संगठनका ९ वटा महासंघ र ३८ वटा संघहरुले ऐक्यवद्धता जनाउने बताईएको छ । आन्दोलनको घोषणा गर्नेगरी आईतबार…