Logo

यस्तो छ आज सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ । आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, आइतबार चाँदीको…