Logo

मेन्छियाम हाइड्रोपावरको आइपिओ आउँदै, कति कित्ताका लागि आवेदन दिन पाईन्छ ?

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन १० गतेदेखि आयोजना पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो । कम्पनीले आफ्नो जारी पूँजी ४ करोड २५ लाख ८३ हजार ३ सय रुपैयाँको १० प्रतिशत…