Logo

सेयर बजारबारे संसदमा सांसद सुवालको दाबी–जुवा घर जस्तै हो, रोक्ने उपाय चाहिन्छ

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सेयर बजार जुवा घर जस्तै भएको बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता सुवालले धितोपत्र ऐनमा सेयर कारोबार पनि जुवाघर जस्तै भएको भन्दै यसलाई रोक्ने उपाय चाहिने बताए । उनले भने धितोपत्र ऐनमा सेयर कारोबार पनि जुवाघर जस्तै भएकोले यसलाई रोक्ने उपाय चाहिन्छ । सेयर…