Logo

सिटिजन्स बैंक र कालिन्चोक दर्शनबीच सम्झौता, बैंकका ग्राहकलाई कालिन्चोक दर्शनमा १० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र पशुपति रोड, गौशाला स्थित कालिन्चोक दर्शन लिमिटेडबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई कालिन्चोक दर्शनको सेवामा विशेष छुट दिने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले कालिन्चोक केबल कार सेवामा १०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु…