Logo

शिवरात्रिमा ट्राफिक व्यवस्थापन : रिङरोडमा चल्ने गाडी सिनामंगल र चावहिलबाटै डाईभर्सन

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्याल्यले महाशिवरात्रिका अवसरमा सवारी व्यवस्थापनको योजना सार्वजनिक गरेको छ । शिवरात्रिका दिन यात्रु र चालकलाई मर्का नपर्ने गरी अघिल्लो दिन नै योजना सार्वजनिक गरेको हो । जसअनुसार पर्वको अवसरमा गौशाला स्थित पशुपति क्षेत्रमा आज रातीदेखिनै दर्शनार्थीहरूको भिडभाड हुने भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाईभर्सन गरिने कार्यालयले जानकारी दिएको छ…