Logo

५५ देशमा सामसङको ग्यालेक्सी एस-२३ उपलब्ध, १३० देशमा छिट्टै उपलब्ध हुने

काठमाडौं । दक्षिण कोरियाको विशाल प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्सले ५५ देशमा नयाँ स्मार्टफोन उपलब्ध गराएको छ । सामसङ इलेक्ट्रोनिक्सले आफ्नो नयाँ ग्यालेक्सी एस २३ स्मार्टफोनलाई शुक्रबार ५५ देशमा सार्वजनिक गरेको हो । ग्यालेक्सी एस २३ श्रृङ्खला दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका, बेलायत र फ्रान्ससहितका ५५ देशमा सार्वजनिक गरिएको छ । ग्यालेक्सी एस २३ अल्ट्रा, ग्यालेक्सी…