Logo

बढ्दै विजुली अभावको समस्या, नेपाललाई १५ लाख युनिट विद्युत अपुग

काठमाडौं । सुक्खायाम बढ्दै गएपछि नेपालमा विद्युत अभावको समस्या पनि बढ्दै गएको छ । एक महिनाअघि मात्रै करिव १० लाख युनिट मात्रै विद्युत अपुग भएको नेपालको विद्युत प्रणालीमा हाल अभाव बढेर झण्डै १५ लाख युनिट विद्युत अपुग भएको छ । बर्खायाममा प्रशस्तै पानी पर्दा खोलानाला बढेर बढ्ने विद्युत उत्पादन सुक्खायाम लागेसँग घट्दै जान्छ । जसका…