Logo

रोयल्टी विवादले नेपाल आउन छाडे चेन होटल, भएका पनि बाहिरिने जोखिम

काठमाडौं । सरकारले नेपालबाट रोयल्टीवापतको रकम फिर्ता लैजान कडाई गरेसँगै नेपाली विश्वस्तरीय ब्राण्डका चेन होटल नेपाल आउन समस्या देखिएको छ । सरकारले विदेशी ब्राण्डका चेन होटलहरु संचालन गर्दा रोयल्टी वापत ५ प्रतिशत रकम मात्र लैजान पाउने कानूनी व्यवस्था गरेसँगै उक्त समस्या उत्पन्न भएको हो । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली जारी गर्दै कुनै…