Logo

कर्मचारीलाई तलव नदिएपछि गुण एयरलाइन्सका सबै उडानमा प्रतिवन्ध, प्राधिकरणले पठायो पत्र

काठमाडौं । गुण एयरलाइन्सका सबै उडान रोकिएका छन् । नागरिक उड्डयन प्राधिकरणले कम्पनीले कर्मचारीलाई तलवसमेत दिन नसकेको भन्दै सोमबारदेखि नै उडानमा प्रतिवन्ध लगाएको हो । प्राधिकरणका अनुसार कम्पनीले कर्मचारीलाई तलव नै नदिई जहाज उडाईरहेको पत्ता लागेको हो । कर्मचारीलाई तलवै नदिई विमान उडाउँदा सुरक्षा जोखिम पनि हुने भन्दै प्राधिकरणले कम्पनीका ७ ओटै विमान ग्राउन्डेड गर्ने…