Logo

खानेतेलको देखावटी निर्यात : ५८ अर्बको आयात हुँदा २२ अर्ब ४४ करोडको निर्यात

काठमाडौं । चालु आर्थिक बर्षको गत साउनदेखि माघ मसान्तसम्म २ अर्ब ४४ करोड रुपैयाँ बराबरको खानेतेल निर्यात भएको छ । पछिल्ला ४ बर्षयता लगातार निर्यातित वस्तुको पहिलो स्थानमा परिरहेको प्रशोधित खानेतेल यो बर्षको ७ महिनामा २२ अर्ब ४४ करोड ९४ लाख ३१ हजार रुपैयाँ बराबरको निर्यात भएको हो । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांक…