Logo

लघुवित्तलाई राष्ट्र बैंकको कडाई : लाभांश वितरणमा १५ प्रतिशतको सीमा, एक जनाले एक संस्थाबाट मात्रै ऋण लिन पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थालाई कडाई गर्ने गरी निर्देशिका जारी गरेको छ । बैंकले लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै नयाँ निर्देशिका जारी गरेको हो । निर्देशिका अनुसार अब लघुवित्त संस्थाले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने भएका छन् । पछिल्लो समय लघुवित्त संस्थाका ऋणीहरुले आफूलाई ज्यादती…