Logo

मूल्यवृद्धिको प्रभाव : खाद्य वस्तुको मूल्यवृद्धि ३ गुणाले बढ्यो

काठमाडौं । वस्तुको मूल्य उच्च हुनु, रसिया युक्रेन युद्ध र रासायनिक मलको अभावयुक्त बजारका कारण खाद्य वस्तुको मूल्य उच्च रुपमा बढेको छ । हालै विश्व बैंकले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार विश्वका केहि देशका खाद्यवस्तुको मूल्य २ देखि ३ गुणासम्मले बढेको छ । विश्व बैंकको खाद्य सुरक्षा अध्यावधिक प्रतिवेदनका अनुसार ९० प्रतिशतभन्दा धेरै न्युन आय…