Logo

सुनसान चोभार सुक्खा बन्दरगाह : ७ महिनामा जम्मा ३६ करोडको वैदेशिक व्यापार, निर्यात ९८ लाखको मात्रै

काठमाडौं । गत चैतमा प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको चोभार सुक्खा बन्दरगाहको उद्घाटन गरे । धुमधामका साथ उद्घाटन गरिएको उक्त बन्दरगाहका कारण नेपाली उद्योगी व्यवसायीलाई सहज हुने र उपभोक्तालाई पनि वस्तुको मूल्यमा केहि राहत हुने अनुमान गरिएको थियो । तर, परिस्थिति भनेजस्तो भएन यसले उल्टै सरकारको खर्च मात्रै बढाएर झन बोझ थोपरीदियो । भन्सार विभागले हालै…