Logo

एलोन मस्क फेरि बने विश्वकै धनी, दुई महिनामा कमाए ५० अर्ब डलर, टप फाइभमा को-को छन् ?

काठमाडौं । ‘पैसा आज छ, भोलि छैन’,‘यो हातको मैला हो’ ‘हिजोको भिखारी आज धनी र आजको धनी भोलि पनि भिखारी हुन सक्छ’, जस्ता उक्तिहरु पैसाको विषयमा प्रायः सत्य देखिन्छन् । गौतम अडानी कसरी केही दिनमै विश्वको तेस्रो धनी व्यक्तिबाट ३९ नम्बरमा झरे भन्ने हामीले देख्यौ । टेस्लाको शेयरमा भारी गिरावट र ट्विटरको अधिग्रहण पछि एलोन…