Logo

नामाकरण भएको खुशीयालीमा कोशी प्रदेशमा आज सार्वजनिक विदा

विराटनगर । कोशी प्रदेशले बिहीबार सार्वजनिक विदा दिएको छ । प्रदेशले बुधबार नाम पाएको अवसरमा बिहीबार सार्वजनिक विदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । बुधबार बसेको सभाको बैठकले प्रदेशको ‘कोशी प्रदेश’ नाम बहुमतले पारित गरेको थियो । कोशी प्रदेशको पक्षमा ८२ र विपक्षमा ४ मत परेको छ । बुधबार प्रदेश सभामा भएको…