Logo

रुस-युक्रेन युद्धले सिथिल युरोपमा बिजुलीको भरपर्दाे उपाय के हो ?

काठमाडौं । रुस युक्रेन युद्धका कारण पछिल्लो एक बर्ष युरोपेली धेरै देशहरुमा उर्जा र विजुलीको आपुर्ति महत्वपुर्ण मानिएको छ । रुस र युक्रेनको युद्ध सुरुवातसँगै युरोपका सबै देशहरुमा रुसी इन्धनको आपुर्तिको आशा मरेको छ । रुसले बढीभन्दा बढी जिवाष्म इन्धन आपुर्ति गरिदिँदा युरोपका धेरैजसो देशहरुमा यसले धानेको थियो । तर, अब त्यसो हुन सकेको छैन…