Logo

फागुन २५ गते काठमाडौंमा ‘लिंग भैरवी उत्सव’ आयोजना हुँदै, सदगुरुसँग सत्संग पनि हुने

काठमाडौं । काठमाडौंमा यही फागुन २५ गते लिंग भैरवी उत्सव आयोजना हुने भएको छ । लिंग भैरवी दिव्य स्त्रीत्वको सबैभन्दा उग्र अभिव्यक्ति हो । नेपालमा सद्गुरुले फागुन २३ गते यसको प्राण प्रतिष्ठा गर्नेछन् । लिंग भैरवीलाई नेपालमा स्वागत गर्ने भव्य उत्सवका रूपमा भने फागुन २५ गते भैरवी उत्सव आयोजना हुनेछ । यसमा सद्गुरुसँग सत्संग पनि…