Logo

टाटाको मेघा होली क्याम्प आजसम्म, जेन्यूइन पार्ट्स र आयल मूल्यमा भारी छुट

काठमाडौँ । होलीको अवसरमा सिप्रदी ट्रेडिङ्गले सम्पूर्ण टाटा कमर्सियल गाडीहरुको लागि मेघा होली क्याम्पको आयोजना गरेको छ । फागुन १७ गते सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन बावु श्रेष्ठ ले एक विशेष समारोहबीच उक्त कार्यक्रमको शुभारम्भ गरेका थिए । सो अवसरमा श्रेष्ठले ग्राहकवर्गको चाहना, आवश्यकता र हालको परिस्थितिलाई मध्यनजर गरी टाटा कमर्सियल गाडीहरुको संचालन खर्चलाई न्यूनीकरण…