Logo

नेपालमा हुने ट्राइसिरिज क्रिकेट टिकट माइपे वालेटबाट खरिद गर्दा २० प्रतिशत छुट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजको अन्तर्गत नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र पपुवा न्यु निगी बीच हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको टिकट माइपे डिजिटल वालेटबाट बुकिङ गर्न सकिने भएको छ । खेलको टिकटिङ पार्टनर रहेको माइपे डिजिटल वालेटले डिजिटल टिकट खरिदमा २० प्रतिशत छुटको ब्यवस्था समेत गरेको छ । माइपेका अनुसार टिकटको…