Logo

१४ अंकले बढ्यो नेप्से, कारोबार रकम भने खुम्चियो

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक १४.४१ अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उकालो लागेको बजार दिउँसो १ बजेपछि ओरालो यात्रा तय गरेपनि अन्तिममा दोहोरो अंकले बढेर १९ सय ५२ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार अवधिभर २ सय ६१ कम्पनीका ४० लाख ५९ हजार १ सय…