Logo

एनआईसी एशिया बैंकद्वारा बैंकमा सर्वश्रेष्ठ बचत खाता खोलेका खरालको परिवारलाई १० लाख हस्तान्तरण

काठमाडौं । एनआईसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाउनु भएका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमा वापतको १० लाख उपलब्ध गराएको छ । मृतक खरालको खातामा उपलब्ध दुर्घटना बीमावापतको रकम उनकी श्रीमती लक्ष्मी बस्याललाई यस बैंकका लुम्बिनी प्रदेश प्रमुख तिलक सुन्दर कार्कीले १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । रुपन्देही जिल्लास्थित शुद्धोधन गाउँपालिकामा स्थायी घर…