Logo

विश्वव्यापी विद्युतीय सवारीको बिक्री एक करोड नाघ्यो, बिवाइडी सबैभन्दा अगाडि

काठमाडौं । सन २०२२ मा विश्वव्यापी विद्युतीय सवारीको बिक्री १० मिलियन नाघेको छ । काउन्टरपोइन्टको पछिल्लो रिपोर्टअनुसार सन् २०२२ को चौथो त्रैमासिकमा बिक्री ५३% ले बढेर २०२२ मा ग्लोबल इलेक्ट्रिक भेहिकल (इभी) को बिक्री १ करोड नाघेको (१०.२ मिलियन) हो । पछिल्लो त्रैमासिक अवधिमा ब्याट्री इभीज (बिइभी) ले सबै इभी बिक्रीको लगभग ७२% ओगटेको थियो,…