Logo

साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २ सय १३ कम्पनीको सेयरमूल्य बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचकमा उछाल देखिएको छ । पछिल्लो दिन केहि उत्तारचढाव भईरहेको नेप्से परिसुचक आज भने ५०.०४ अंकले बढ्दै २ हजार २ को विन्दुमा उक्लेको हो । कारोबार समयको सुरुवातिदेखि उकालो लागेको नेप्से अन्तिममा उच्च अंकले बढेको हो । आज दिनभर २ सय ६२ कम्पनीका ४५ लाख…