Logo

श्री एयरलाइन्सलाई उडानमा प्रतिबन्ध, श्रीका सबै जहाजले कुनै पनि उडान गर्न नपाउने (सूचनासहित)

काठमाडौं । श्री एयरलाइन्सले जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान गर्न नपाउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले श्री एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान प्रतिबन्ध गरेको हो छ । आजदेखि श्री एयरलाइन्सका जहाजले कुनै पनि उडान गर्ने छैनन् । जहाजको इन्जिन सुरक्षा जाँचमा उडान भर्न योग्य भए-नभएको परीक्षण गरिने छ…