Logo

सुजुकीले सार्वजनिक गर्याे ग्राण्ड भिटारा र नयाँ ब्रेजा, यस्तो छ बजारमूल्य

काठमाडौं । सीजी मोटोकर्पल नेपालमा दुई नयाँ एसयुभी सार्वजनिक गरेको छ । कम्नपीले नेपालमा दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ सार्वजनिक गरेको हो । दुई नयाँ गाडी सार्वजनिक कार्यक्रममा दुवै गाडीका मूल्य पनि सार्वजनिक गरिएको छ । ‘द ग्राण्ड भिटारा’, सुजुकीको बहुप्रतिष्ठित मोडेल हो । यो नयाँ संस्करणको ग्राण्ड भिटारामा सुजुकीको आफ्नै क्र्याफ्टेड…