Logo

मुद्रास्फीति ७.८८ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि १२ प्रतिशतमाथि

काठमाडौं । नेपालमा माघ मसान्तसम्म होटल तथा रेष्टुरेन्ट समुहको मूल्यवृद्धिदर १५ प्रतिशत नाघेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको माघ मसान्तसम्म यो उपसमुहको बार्षिक विन्दुगत मूल्यवृद्धिदर १५.२४ प्रतिशत पुगेको हो । यस्तै यसै अवधिसम्म अर्को उपसमुह खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यवृद्धिद भने १२.३९ प्रतिशत पुगेको छ । राष्ट्र बैंकका…