Logo

प्राधिकरणको ड्राइभ टेष्ट : सेवाको गुणस्तर सुधार्न निर्देशनमाथि निर्देशन, अनुगमन शून्य

काठमाडौं । दूरसंचार क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणमा आउने गुनासोहरुमध्ये भ्वाइस सेवासम्बन्धीका गुनासाहरु अधिक हुन्छन् । कहिले फोन नलागेको, फोन लागेपनि रिङ बज्दाबज्दै काटिएको, आवाज नसुनिएको लगायतका गुनासाहरुको प्राधिकरणमा चाङ हुन्छ । यसरी आउने गुनासाहरुको सम्बोधनका लागि भन्दै प्राधिकरणले सम्बन्धित सेवाप्रदायकलाई गुनासोअनुसारको सेवा सुधारका लागि निर्देशन पनि दिन्छ । प्राधिकरणले सेवाग्राहीका गुनासाका आधारमा मात्रै…