Logo

बिजनेस समिटको टाइटल स्पोन्सरमा वर्ल्डलिंक कम्युनिकेसन

काठमाडौँ । नेपाल बिजनेस समिट २०२३ को टाइटल स्पोन्सरमा वर्ल्डलिंक कम्युनिकेशन रहने भएको छ । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा बैशाखको दोस्रो हप्ता आयोजना हुने बिजनेस समिटमा वर्ल्डलिंक साझेदारी गरेको हो । ‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ भन्ने मूल नारासहित अन्तराष्ट्र्रिय ढाँचामा आयोजना हुने शिखर…