Logo

सेवा अवरोध हुनेगरी अवाञ्छित गतिविधि बढाईयो : नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकमले देशका विभिन्न स्थानमा आफ्नो सेवा अवरोध हुनेगरी अवाञ्छित क्रियाकलापहरु बढेको बताएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले आफ्ना उपकरणहरुमा क्षति पुग्नेगरी अवाञ्छित गतिविधि गरिँदा सेवामा समस्या आएको बताएको हो । ‘कम्पनीका सेवा अविच्छिन्न रुपमा उपलब्ध हुनका लागि उपकरण र संरचनाहरु चुस्तदुरुस्त अवस्थामा रहनु आवश्यक हुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर…