Logo

एफएनसीसीआई निर्वाचन : प्यानल बनाउँदै वरिष्ठका उम्मेदवार अञ्जन, उपाध्यक्षमा अरुण, ज्योत्सना र मनिष

काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचन मिति नजिकिएसँगै उद्योगी–व्यवसायीले आफ्नो टीम निर्माणमा धयान केन्द्रित गरेका छन् । चैत २८ र २९ गते हुने महासंघको साधारणसभामा हुँदैछ । सोही साधारणसभाबाट हुने निर्वाचनले वरिष्ठा उपाध्यक्षसहित महासंघको नयाँ कार्यसमिति चयन गर्दैछ । यसै सन्दर्भमा वरिष्ठ उपाध्यक्षका लागि तयारी गरिरहेका व्यवसायी अञ्जन…