Logo

विद्युत चुहावट १.६६ प्रतिशतले घट्यो, माघसम्म ७.९९ प्रतिशतमा सीमित

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ७ महिनामा वितरणतर्फको विद्युत् चुहावट ७.९९प्रतिशतमा सीमित भएको छ । नेपाल विद्युत प्राधिकरणको नियमित विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएका अभियानका कारण गत वर्षको माघसम्मको वितरणतर्फको संचित चुहावटको तुलनामा यस वर्ष १.६६ प्रतिशत विन्दुले घटेको हो । गत वर्ष माघसम्मको वितरणतर्फको…